Fake visa as opposed to sitting in Malaysia secretary Lingden arrested on charge of NRN
२२ माघ - एनआरएन मलेसियाकी सचिव सुभद्रा लिङदेनलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेको छ।
अवैध रुपमा बसेको र व्यापार गरेको भन्दै उनीसहित अर्का एक जना नेपाली महिला र एक भारतीय लाई पक्राउ गरिएको त्यहाँको अध्ययागमन विभागले जनाएको छ। कामदार लुकेर बसेको भन्दै त्यहाँको अध्यागमनले जलान टुन टान सिउ सिनमा छापा मारेको थियो।
नेपाली २ जना महिलासँग रहेको भिसा डुब्लिकेट भएको पाइएको मलेसिया प्रहरीले जनाएको छ। उनी खुकुरी रेष्टुरेन्टकी संचालिका समेत हुन्। अध्ययागमन, प्रहरी, डोमेस्टिक ट्रेड मन्त्रालय, कम्पनी कमिसन अफ मलेसियाको सहकार्यमा छापा मारि केही उनीहरुलाई पक्राउ गरिएको द मलेसिया इन्साइडर नामक अनलाइनमा उल्लेख छ। व्यापार अनुमति पत्र नदेखाउनु, विना अनुमति पत्र व्यापार संचालन गर्नु, विना अनुमति विज्ञापनको बोर्ड टाङ्नु र तल्लो स्तरको सरसफाइ पाइनु अनुमगनमा भेटिएको थियो।
जलान टुन टान सिउ सिनमा ३ सय वटा व्यापार क्षेत्र दर्ता गरेको थियो जस मध्ये ७३ वटा चाँही वैदेशिक व्यापारमा दर्ता गरिएका थिए। यस्ता व्यापारीक क्षेत्रमा यो पहिलो पटक छापा मारिएको हो। - See more at: http://www.dcnepal.com/news/news.php?nid=191376#sthash.HGYJXrE9.dpuf

Reviewed by Unknown
on
1:45 AM
Rating:
No comments: